UNOES日ネ辞書日本語⇄ネパール語辞書

亡くす

1. lose; खस्नु ; गुमाउनु ;

  • 両親を亡くした子供たち

    टुहुराटुहुरीहरू

  • 両親を一度に亡くした

    मैले आमाबाबु दुवै एकैचोटि गुमाएँ । ; मेरा आमाबुबा एकैचोटि खसे ।

  • つになった頃か両親を亡くした

    ऊ बल्लतल्ल (/ केवल / मात्र) चार वर्ष के पुगको थिएँ मैले मेरो आमाबाबा गुमाएँ ।

  • 父親は娘を亡くして老け込んだ

    छोरी गुमाएपछि बुबा निक्कै बुढो भइसके ।

  • 親友を亡くして悲嘆にくれた

    ऊ मित्रको मृत्युले पीडित (/ शोककुल) भयो ।

  • 父を亡くして年たった

    मेरा बुबा मरेको (/ मेरा बुबाको मृत्यु भएको) तीन वर्ष भइसक्यो ।

  • この事故で息子を亡くして以来母親にとって時の流れが止まってしまったかのようでした

    त्यस दुर्घटनामा आफ्नो छोराको मृत्यु भएदेखि आमाले लाचार जीवन बिताइरहेकी थिइन् ।