無くす/失くす
1. lose; हराउनु ; बेपत्ता पार्नु ; लोप गर्नु ; गुमाउनु ; बेकाम बनाउनु ; हरण हुनु ; डुब्नु ;
無くした幸福を取り戻す
गुमेको आनन्द फेरि पाउनु
疾患を無くす努力
रोगको हरण (/ निराकरण) गर्ने प्रयास ; रोगलाई निर्मूल पार्नै (/ दूर गर्नै) प्रयास
だれかが無くした物を返す
कसैको हराएको सामान फर्काउनु
好機を無くした
मैले दाउ (/ राम्रो मौका) गुमाएँ (/ खुस्काएँ / उम्काएँ) ।
彼女は不注意でかばんを無くした
लापरवाहीले गर्दा उसले थैली हराई (/ गुमाई / बेपत्ता पारी) ।
進学の好機を無くした
उसका लागि पढ्ने राम्रो मौका गुम्यो । ; उसका लागि पढ्ने राम्रो समय बित्यो (/ राम्रो वेला भिड्कयो) ।
お金を無くしては外国旅行は断念せざるを得ない
पैसा हराएकोले विदेश घुम्न छोड्नुपर्ला ।
その本には興味を無くした
त्यो किताबमा भएको चासो हराइयो ।
ビジネスが失敗して金も無くした
व्यापार डुबेर पैसा पनि डुब्यो ।
あると思っていたものまで無くした
छ भनी ठानेको पनि हरायो ।