UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔料理する前の状態〕

  • 生肉

    काँचोमासु ; नपकाएको मासु

  • この肉まだ生だ

    यो मासू अझै अरेट्नु छ (/ अझै पकेको छैन) ।

  • この料理は半分生だ

    यो खाना अर्धकाँचो छ ।

連語
生の
  • 生のキャベツ は生煮えの状態

    काँचो (/ नपकाएको) बन्दाकोपी *नपाकेको

  • 生の牛乳

    काँचो दूध

  • 生の肉

    काँचो मासु

連語
生で
  • 魚(にんじん)を生で食べる

    काँचो (/ नपकाएको) माछा (गाँजर) खानु

2. 〔乾燥していない〕

  • 生の薪

    काँचो (/ नसुकेको / आलो) दाउरा

  • 生のれんが

    कच्ची (/ नपोलिएको / नपकाइएको) इँट

3. 〔放送などが録画(音)でないこと〕

連語
生の
  • 生の放送(演奏)

    लाइभ् प्रसारण (प्रदर्शन)

4. 〔手書き〕

  • 生の原稿

    हस्तलिपि ; हस्तलेख ; हातले लेखिएको लेखोट (/ रूपरेखा)

5. 〔作為を施さない〕

  • 読者の生の声を聞きたい

    म पाठकहरूबाट खुला (/ खुलस्त) विचार सुन्न चाहन्छु ।

6. 〔未熟練〕 काँ“चो ; अरेट्नु ;

  • あの石工は腕が生だ

    त्यो वास्तुकार (/डकर्मी / वज्रकर्मी) अझै काँचो (/ अपरिपक्व / अनुभवहीन) छ ।

  • この作品はまだ生だ

    यो रचना अझै काँचो (/ कच्चा / अपरिष्कृत) छ ।

7. 〔鈍いこと〕

連語
生の
  • この刃は生だ

    यो धार कुँडिएको (/ नलाग्ने भएको / भुत्ते भएको) छ ।

8. 〔生ビール〕

  • 生を一杯やる

    एक गिलासको ड्राफ्ट् बियर पिउनु