名前
1. a name; नाउँ / नाम ; संज्ञा ;〔姓 / 苗字〕 one ’ s surname (/ family name); थर ; कुलनाम ;〔姓に対する名〕 one ’ s first name; a given name; नाउँ / नाम ;〔洗礼名〕 a Christian name; क्रिष्ट्यान नेम * ネ英;
名前を付ける
名前さえ知らない人
अपरिचित (/ नाउँ न गाउँको / गाउँ नाउँ थाहा नभएको) मान्छे
名前と住所を言う ’
नामधाम (/ नाम र ठेगाना / अत्तोपत्तो / नामनिसाना) बताउनु
あなたの名前は何ですか にをつけて敬意を表す;〔君の名前は何だい〕 はつけない
तपाईंको शुभनाम के हो नामशुभतिम्रो नाम के हो शुभ
名前は明確に書いてください
नाम त सफासित (/ स्पष्टसित) लेख्नुस् । ; सबैले बुझिने गरि नाम लेख्नुस न ।
彼の名前が思い出せない
मैले उहाँको नाम सम्झन सक्दिनँ । ; मलाई उहाँको नामै आउँदैन ।
あなたのお父さんお母さんの名前は何ですか
तपाईंका बाबाआमाको शुभनाम के हो
こちらのお名前は何でしょうかね
यहाँको शुभनाम के होला
動物の名前をつ書いてください
पाँच वटा जनावरका नामहरू लेख्नुहोस् ।
その人の名前も姿も知らない ’
उसको नामरूप (/ नाम पनि रूप पनि) केही थाहा छैन ।
その人なら名前だけは知っています
उनको नाम मात्र त म चिन्छु ।
お名前をお聞かせいただけますか 自分や目下の人の名前以外は「良い名前」にするのが礼儀
तपाईंको शुभनाम के हो तपाईंको शुभनाम पाउनसक्छु शुभनाम
名前を挙げてあなたの功績を話していました
हामी तपाईंको नामै लिएर तपाईंको उपलब्धिबारे चर्चा गर्दैथियौं ।
彼は名前だけの男だ
ऊ नामधारी मात्र हो । ; ऊ बेकामको (/ नाम मात्रको) हो ।
名前を幾つか挙げるとすると例えば・・・ ’
… केहीको नाउँ लिनुपर्दा जस्तै
彼の名前を使おう ’
उहाँको नाम लिऔं ।
彼は各人を名前で呼んだ
उहाँले प्रत्येकको नाउँ काढेर (/ लिएर) बोलाउनुभयो ।
名前は覚えているけど顔は思い出せない ’
उसको नाम त म जान्दछु तर उसको रूप कस्तो छ (भने) सम्झन सक्दिनँ ।
彼を名前で呼んで友人として訴えた
उसको नाम लिएर साथीलाई जस्तो गरी सम्झाएँ ।
その町では彼も認められた人の一人に名前が挙げられる
त्यस नगरका गण्यमान्यहरूमा (/ गनिने–मानिनेमा) उनको पनि नाम आउँछ ।
彼の名前は抹消された
उसको नाम काटियो ।
彼の名前と権威を利用しようとした
तिनीहरूले उहाँको नाम र अख्तियारको फाइदा उठाउन खोजे ।
一部の名前は変えてあります
नाउँहरू परिवर्तन गरिएका छन् ।
この庭の花の名前をぜんぶ言えますか
के यो बालीका सबै फूलको नाम भन्नसक्नुहुन्छ
彼は五つの名で呼ばれていた
उनलाई पाँचवटा नामले चिनाइएको थियो ।
名前のない女性
अनामिका ; नाम नभएकी महिला
彼の名前の綴りが分からない
उसको नामको हिज्जे कसरी हुन्छ मलाई थाहा भएन ।