怠ける
1. 〔怠惰である〕 be lazy; अल्छी हुनु ; अल्छाउनु ; आलस्य मान्नु ;〔おこたる〕 neglect; निछाउनु ; वेवास्ता (/ उपेक्षा / लापरवाही) गर्नु ; कुनै कुरा नगर्नु ;〔だらだらする〕 idle; be lazy; dawdle; linger; ओछाउनु ; अल्छी हुनु ; केही गर्न मन नलाग्नु ; आले–टाले (/ ढिला–सुस्ती) गर्नु ; लखर्किनु ;〔なまけること〕 laziness; neglect; अल्छ्याइँ ; अल्छीपन ; आलस्य ; निष्क्रियता ;
彼は学業を怠けている
उसले पढ्नमा अल्छी गरेछ । ; ऊ पढ्नमा अल्छी छ । ; ऊ पढ्नमा जाँगर छैन ।
暑くて体が怠けている
गर्मीले जिउ अल्छायो (/ भारी भयो) ।
怠けている暇などない
मसित कुनै पनि ओछ्याउने (/ आले–टाले गर्ने / ढिला–सुस्ती गर्ने) समय छैन ।
怠けていることを突かれて言い訳が出来なかった
लफङ्गो भएको औंल्याएकोले कुनै बहाना बनाउन पाइनँ ।
連語
怠けた
2. 〔ずる休みする〕
学校を怠ける生徒
स्कूल भग्वा
学校を怠ける
कक्षाबाट भाग्नु ; स्कूल नजानु ; विना बिदा पाठशाला नआउनु