滑らか
1. 〔すべすべした様子〕 smooth; चिल्लो ; चिप्लो ; मखमली * ビロードのような;
滑らかな床(肌)
चिल्लो (/ चिप्लो) भूमी (छाला)
地面を滑らかにする
जमीन (/ माटो) सम्म्याउनु (/ समेट्नु / सम्म पार्नु / सम्म बनाउनु)
粗い石を擦って滑らかにした
मैले खस्रो ढुङ्गा घोटेर चिल्लो पारेँ ।
2. 〔静かな様子〕
滑らかな水面
शान्त (/ निश्चल / गति नभएको) पानी
慣用表現
〔よどみない様子〕
連語
滑らかな
滑らかな会話
पारस्परिक कुराकानी
滑らかな流れ
विघ्न–वाधा नभएको बगाइ ; सललल बग्ने पानी
滑らかな血流
बेरोकटोक बग्ने रगत
口の滑らかな人
चेप्रे पार्ने व्यक्ति
他の人との滑らかな関係を築く
अरूसँग सुमधुर सम्बन्ध बनाउनु
連語
滑らかに
弁舌滑らかであった
उसले सरासर (/ फटाफट) बोल्यो ।
何もかも滑らかに行った
सबै काम धमाधम (/ लगातार / सरासर) भयो ।
話と実演の移行を滑らかにするため十分練習してください
भाषण र प्रदर्शनबीचको तालमेल मिलाउन राम्ररी तयारी गर्नुस् ।