波
1. 〔波のように揺れ動く / 押し寄せるもの〕
迫害の波
सतावटको भेल
国家主義の波
राष्ट्रवादको लहर
時勢の波には勝てなかった
उसले समयको लहरमा बग्नुभन्दा अरू केही गर्न सकेन ।
怒りが突然波のように襲ってきた
रिस उर्लंदो भेल (/ बाढी) जस्तै मनमा आयो ।
会場は人の波に埋まった
हल मानिसले ठसाठस भरियो ।
2. 〔むら〕 लहर ; तरङ्ग ;
景気の波
व्यापारको लहर (/ घटबढ / उतार–चढाव / तलमाथि)
彼の気分には波がある は仕事をやったりやらなかったりすること
उसको मन घरिघरि बदलिन्छ । ; ऊ मनपरी (/ कामचोर) छ । *कामचोर
波のある人は真面目な仕事も長続きしない
चञ्चल (/ अस्थिर) स्वभावको मान्छे गम्भीर काममा टिक्दैन ।
3. 〔しわ〕
額の波
निधारमा चाउरी
〔水面の起伏〕 a wave; जलतरङ्ग ; पानीको छाल (/ तरङ्ग / लहर) ; उछाल ; ज्वारभाटा ; कल्लोल ;〔小さな〕 लहर ; तरंग ;〔洪水の波〕 a flood; inundation; ठूलो भेल ; बाढी ;
海の波
समुद्रको उछाल (/ छाल)
荒波
उग्र (/ ज्यादै चर्को / तीव्र) छाल
大波
ठूलो छाल (/ लहर / तरङ्ग) ; महातरङ्ग ; भेल
さざ波
सानो छाला (/ लहर) ; तरंग
砕ける(白)波
ठूलो तरंग ; उर्लंदो छाल
打ち寄せる波
उर्लंदो छाल ; उर्लिरहेको ज्वारभाटा ; जोरसित आइराख्ने छाल
波が荒い(高い)
छाल उर्लंदो छ । ; समुद्र उग्र (/ डरलाग्दौ / भयङ्कर) छ ।
波が静まった
पानी शान्त (/ सामान्य / सन्तुलित) भयो ।
池の水に風が吹いて波が立った
पोखरीको पानीमा हावा लागेपछि लहर चल्यो ।
波が小舟に激しく打ち付けた
छालहरू डुंगामा बज्रिए ।
波が岸辺に打ちつけた
छालले किनारलाई हान्यो ।
船は波に飲まれて沈んだ
जहाज छालले खाएर पानीमा डुब्यो ।
彼らに向かって海の波はどんどん大きくなって行った
तिनीहरूका विरुद्धमा समुद्रका छालहरू झन्झन् बढ्दै गए ।