涙
1. 〔涙腺から出る透明な液体〕 a tear; आँसु ; नयनजल ; अश्रु ;
喜びの涙嬉しい涙
/हर्षको आँसु
悲しみの涙悲しい涙
/दुखको आँसु
真珠の涙
मोती
偽の涙
नक्कली (/ बनावटी / देखावटी / कृत्रिम) आँसु
涙にぬれた目(顔)
साश्रु नयन (मुख) ; आँसुले भरिएका नयन (मुख) ; पिलपिल रोएका नयन (मुख)
涙を流す 〔泣く〕
आँसु झार्नु (/ बगाउनु / खसाउनु) ;रुनु
涙をほとばしらせる
आँसु तरक्क चुहाउनु
喜びと感謝の涙を流す
खुसी र कृतज्ञताको आँसु बगाउनु (/ खसाउनु / झार्नु)
嬉しさのあまり涙を流した
मैले ज्यादै खुसी (/ हर्षित) भएर हर्षाश्रु बगाएँ । ; मैले हर्षातिरेकको आँसु बगाएँ ।
話している内に涙がぽたりと落ちた
कुरा गर्दागर्दै आँसु टपक्क (/ तप्प) टप्कायो ।
涙が彼女の頬を流れ落ちた 涙は単数扱いでも複数扱いでも構わない
उसका गालामा आँसुको धारा (भएर) बग्यो । ; उसका गालामा आँसु बगिरहेका थिए । *
涙が込み上げた
आँखा रसाएर आयो । ; आँखामा आँसु आयो ।
目に涙が溢れた
मेरो आँखा रसायो (/ चुहायो) ।
彼女は目に一杯涙をためた
उसको आँखा आँसुले पूरा भरियो । ; उनका आँखामा आँसु भ्यो ।
それを私に話す時目に涙を浮かべていた
मलाई त्यसो भन्दा उनको आँखा रसाइरहेको (/ चुहाइरहेको) थियो ।
私はお前の涙を見た
मैले तेरो आँशु देखेँ ।
涙の皮袋
आँसुहरूको (/ छालाको) भाँडा
2. 〔思いやり〕
血も涙もない男だ
ऊ निर्दयी (/ कठोर / निर्मम / निष्टुर) छ । ; ऊ ठन्डा दिलको छ । ; ऊ कठोर हृदयको छ ।