涙ぐむ
1. 〔目が〕 be filled with tears; आँखा आँसुले भिज्नु (/ भरिनु) ;〔ほろりとする〕 be moved to tears; आँखा भिज्नु ; आँखामा आँसु आउनु ;
涙ぐんだ目
आँसुले भिजेको आँखा
涙ぐんでうつむいた
तिनले पिलपिल शिर झुकाइन् ।
優しい言葉をかけられて涙ぐんだ
दयालु शब्दले सम्बोधन गरिँदा उनका आँखा आँसुले भिजिए ।