UNOES 日本語・ネパール語辞典用例つき・無料

涙脆い

  • 涙脆い少年

    पिलन्धरे (/ रुन्चे) केटो

  • 母は涙脆い

    आमा छिटो रुनुहुन्छ ।

  • 彼は年をとって涙脆くなった

    बुढो हुँदा त उनी अलि भावुक भएछन् ।

  • 彼は酔っ払うと涙脆くなる

    ऊ मात्तिएपछि धुरुक्क हुन्छ ।