波風
1. 〔風波〕
海は波風が荒い
समुद्रको हावा र छाल निक्कै चर्कंदो (/ उर्लंदो / उग्र) छ ।
2. 〔もめごと〕 trouble; आपत ; खिचोला ; टन्टा ; झमेला ; अल्झो ; धौधौ ; समस्या ;
彼らの夫婦の間でいつも波風が立つ
ऊ सधैं स्वास्नीसँग ठाकठुक (/ कच्याङकुचुङ / कचमच / खटपट) गरिरहन्छ ।
一緒に住めば小さな波風は生じるものだ
सँगै बसेपछि सानोतिनो घच्चा (/ बाधा / अड्चन) लाग्छ नै ।
彼は行く先で波風を立てる
々ऊ जहाँ गए पनि खटपट (/ खडबड / मनमुटाब) उछाल्छ (/ मच्चाउँछ / उराल्छ) ।