斜め
1. 〔傾いていること〕
連語
斜めの
斜めの土地
चोसे (/ चुच्चे / कुनो भएको) जमिन
連語
斜めに
トピを斜めにかぶっている
उसले ढाकाटोपी ढल्काएको (/ टल्काएको / सजाएर लगाएको / कोल्टो परेको) छ ।
彼のトピを斜めに被る仕方がとてもかっこいい
उसको टोपी ढल्काइ निकै आकर्षक छ ।
連語
斜めにする
柱を幾らか斜めにした
उसले खाँबो ढल्कायो (/ केही निहुरायो) ।
杖を斜めにして置いた
उहाँले लट्ठी छड्के (/ टेढो / तेर्सो) पारेर राख्नुभयो ।
連語
斜めになる
斜めに傾いた板
तर्सो (/ एकातिर लागेको) काठ
カレンダーが斜めになっている
क्यालेन्डर (/ भित्तेपात्रो) ढल्केको (/ तेर्सो भएको) छ ।
2. 〔対角をなすこと〕
斜め向かいの家
पल्लो घर ; छड्के पट्टिको घर
連語
斜めの
連語
斜めに
斜めに線を引く
लम्बाइतर्फ रेखा फैलाउनु ; लामो चिरो (/ तर्सो रेखा) लेख्नु
斜めに行って走る泥棒を捕まえた
उहाँले छड्के (/ छेकारो) गएर दौडिरहेको चोरलाई समात्नुभयो ।
慣用表現
〔普通でないこと〕
ご機嫌斜めだ
ऊ अप्रसन्न (/ बेखुशी) भएछ । ; ऊ ठस्केछ (/ ठस्स परेछ / ठसक्क परेछ) ।