何百
1.
何百回も
सयौं पल्ट ; शतशशतधा
洪水で何百軒という家が流失した
बाढीले सयौं घरहरु बगाए ।
米国では毎年何百万トンものピーナッツが収穫される
संयुक्त राज्य अमेरिकाले वर्षेनी अरबौं किलोग्राम बदाम कटनी गर्छ ।
沈没船の中で発見される金製品の多くは何百年たっていてもその輝きをとどめている
डुबेको जहाजमा भेट्टिएका सुनले बनाइएका पुराना वस्तुहरूको टलक सयौं वर्षपछि पनि जस्ताको तस्तै भेटिएको छ ।
連語
何百の
何百という人が集まった
सयौं (/ शतशअसङ्ख्य) मानिसहरू जम्मा भए ।