何でも
1. 〔どれでも〕 anything; जे ; जोसुकै ; जस्तो ; जस्तोस्कै ; जुनंसुकै (पनि) ; भए त पनि ; सबै कुरा ; कुनै ; जुनसुकै भए तापनि ; जे होस् ; जस्तोसुकै होस् ;
何でもいいです
जुन (/ जे) भए पनि हुन्छ ।
本なら何でもいい
किताब हो भनेजे पनि हुन्छ ।
何でもできる
धेरै कुरामा सिपालु
情報源が何でも
जुनसुकै माध्यमबाट आएको किन नहोस्
何でもある物は私にくれ
तिमीसित जे छमलाई देऊ ।
ただなら何でも食べる
सितैं पाए ऊ जे पनि खान्छ ।
何でも好きなものを食べなさい
जे मन पर्छ सबै खाओ । ; जे (भए) पनि आफूलाई मन पर्ने चीज खाओ । ; जुनसुकै होस्मन पर्ने सबै खाओ ।
彼は手当たりしだい何でも平らげた
उसको हातमा जे परे पनि सखाप भयो । ; उसको हातमा जे–जति पुग्यो (/ छोयो) त्यो उसले सबै खाइदियो ।
許しを請い償うために何でもすると申し出た
उसले भन्यो मलाई माफ गर्नुहोस्बरु तपाईं जे भन्नुहुन्छ म त्यही गर्न तयार छु ।"
2. 〔どんなことでも〕 whatever; जे ; जोसुकै ; जस्तो ; जस्तोसुकै ; जुनसुकै (पनि) ; भए त पनि ; सबै कुरा ; कुनै ; जुनसुकै भए तापनि ; जे होस् ; जस्तोसुकै होस् ;
安全のための処置は何でも講じる
सुरक्षाको लागि जे–जस्तो कदम चाल्नु
彼らは弟についてある事ない事何でもしゃべっていった
तिनीहरूले भाइको भए नभएको सबै कुरा बताउँदै गए ।
父親は皆自分の子供のためなら何でもしてくれるぞ
बाबुहरू आफ्नो छोराछोरीको लागि जे गर्न तयार हुन्छन् ।
何でも一番よいと思う処置をとれ
तँलाई सबैभन्दा ठीक जुन लाग्छ त्यही उपाय ले ।
何でもいいからすぐここに来なさい
जस्तो भए पनि चाँडै यति आओ ।
3. 〔聞くところによると〕
何でも彼女は日本へ行くそうですよ
के रेउनी जापानमा जान्छिन् रे ।