UNOES日ネ辞書日本語⇄ネパール語辞書

何度

1. 〔回数を尋ねて〕 how many times; how often; कति चोटि ;

  • 何度まで

    कतिपल्टसम्म

  • 何度そこへ行きましたか

    त्यहाँ कति पटक (/ चोटि / पल्ट) जानुभएको छ

  • 君は日に何度食事をするかい

    तिमी दिनमा कति पटक खान्छौ

  • 何度言えばいいんだ

    कति पटक भन्नु

  • 窓際にいなさんなと何度言わせるのかしら

    त्यहाँ झ्यालमा नबस भनेर कत्ति भन्नु आइहाल त

  • 納得できないと言われてどきっとしたことも何度かあった

    कहिलेकाहीं उनीहरूले कुनैकुनै कुरा चित्त नबुझेको बताउँदा हामीलाई दुःख लाग्थ्यो ।

  • 友が私に罪を犯すなら何度まで許しましょうか

    मेरो भाइले मेरो विरुद्धमा कतिपल्टसम्म पाप गरे म त्यसलाई क्षमा गरूँ ।

  • 何度電話をしても彼は不在だった

    कति पटक फोन गरे पनि कसैले उठाएन ।

連語
何度も
  • 質問を何度も聞き直す

    घरिघरि प्रश्न सोधिरहनु

  • 何度も繰り返す

    पटक पटक दोहोऱ्याउनु

  • 何度もやってみたがうまくいかなかった

    मैले खेपैखेप कोसिस गरेँ तर सफल भइनँ ।

  • 彼女は何度も涙を流した

    उनले कैयौं चोटि आँसु बगाइन् ।

  • 彼はそこで何度も彼らと会合を重ねた

    उहाँ तिनीहरूसँग त्यहाँ वारंवार भेला हुनुहुन्थ्यो ।

  • あなたの何度も重なる不始末にはあきれる

    दोह्याइ–तेह्याइ गरिएको तिम्रो गल्तीमा मलाई वाक्क लागेको छ ।

2. 〔度数を尋ねて〕 how many degrees; कति ताप (/ कोण) ;