何気ない
1. by chance; accidentally; अनायास ; अब्झट abjhaT ; एकाएक ;
何気ない決定(結論)
हचुवा (/ वस्तुगत नभएको) निर्णय (निष्कर्ष)
何気なく言ったことが彼を傷つけた
केही नसोची भनेको कुराले उसलाई चोट पुऱ्यायो ।
彼らの会話を何気なく聞いてしまった
अनायास (/ थाहा नपाई) मैले उनीहरूको कुराकानी सुनेँ । ; इच्छा नहुँदा नहुँदा उनीहरूको कुराकानी मेरो कानमा पुगिहाल्यो ।
彼は何気なくそう言ったのだ
उसले आदी अंजानमा (/ अन्जानमा) त्यसो भनेको ।
現場には人が何気なく集まった
々ठाउँमा एकाएक (/ अकस्मात् / एक्कासि / अपर्झट) मानिसहरू भेला भए ।