何事
1. 〔どんなこと〕 what; के ; कस्तो कुरा ;
何事ですか
के भयो (/ भएको)
この静けさはいったい何事だろう
यो सुनसान कहाँबाट आयो किन यत्ति सुनसान भयो
2. 〔何か〕 something; केही कुरा ;
何事もなく散会した
सभा बेरोकटोक (/ केही समस्याबिना) समाप्त भयो ।
3. 〔万事〕 everything; सबै कुरा ;
彼は何事も丁寧にする
उहाँ जे काम गरे पनि तरीका नै (/ ठीक–ठाक / शिष्ट रूपले / होशियारकासाथ) गर्नुहुन्छ ।
何事にも度を越してはいけない
जेमा पनि अचाक्ली (/ अति) गर्नु (/ हुनु) हुँदैन क्या ।
何事においても失敗続きで自分を責めた
जेमा पनि असफल भएकोले उसले आफैलाई धिक्का्यौ ।
何事をおいても聖書を読みなさい
जसरी भए पनि बाइबल पढ । ; बाइबल पढाइमाथि नै प्राथमिकता देओ ।
4. 〔詰問して〕
女の子を泣かせるとは何事か
सानी नानीलाई रुवाउनु भनेको कस्तो