何か
something; कुनै ; कुनै कुरा ; जुन (/ जे कुरा) ; जे ; केही ; केही कुरा ;
人間の何かを崇拝しようとする性向
कुनै कुराको उपासना गर्न खोज्ने झुकाव
それが何かと言うと
त्यो के हो भने
何かご用ですか
भन्नुस्? ; के काम छ?
何かにつけ思い出す
पटक पटक त्यसको याद मलाई आउँछ ।
何か仕事ないかと思いやって来ました
कुनै काम पाइन्छ कि भनेर नै यहाँ आएको हुँ ।
何かで彼が家に戻らなければ君はどうするのかい
कसै (/ कुनै किसिमले) ऊ घर फर्केन भने तिमी के गर्छौ?
何か新鮮な果物がありますか
कुनै ताजा फलफूल छ?
他に何か言うことがあるかい
तिम्रो अरू केही भन्नु छ?
他に何か食べたいかい
अरू केही खान चाहन्छौ?
彼は何かを期待して私の方を見た
उसले कुनै आशाले मतिर हेर्यो ।
校長が何か喋るぞ
प्रधानाध्यापकले अब केही कुरा भन्नेछन् ।
しばらく自分で何かしたいんだ
अलि समय आफै केही गर्न चाहन्छु ।
彼が私のために何かしてくれたとは思えない
उहाँले मेरो लागि केही गर्नुभए जस्तो त लाग्दैन ।
何か君にもそういうふしがあるのか?
कतै तिमीलाई नि त्यस्तै भाको छ कि?
あとに残る何かを生涯中に成し遂げたいと望むものだ
आफ्नो जीवनकालभरिनै चिरकालीन अर्थ राख्ने केही गर्ने चाह थुप्रै मानिसको छ ।
君にこのことは遊びか何かと思っているのかな
के तिमीलाई यो खेल जस्तो लाग्छ?
何かの理由で
कथञ्चित् ; कथम् ; कुनै कारणवश्
親が何かの理由で一緒に住まない家庭
आमाबाबु कुनै कारणवश एकसाथ नबस्ने परिवार