何かと言うと彼は何かと言うと金をせびりに来るऊ के के निहुँ बनाएर पैसा माग्न म कहाँ आउँछ ।何かと言うと口を出したがるऊ जे भए पनि एक शब्द नबोली बस्न सक्दैन ।