UNOES日ネ辞書日本語⇄ネパール語辞書

何も

1. 〔どんな事 / 物も〕

  • 別に何も言わなかったよ

    खासै केही भनेन ।

  • 彼は何にも分かっていない

    तिनले केही पनि जानेका छैनन् ।

  • 喧嘩しても何もなかったかのように振舞う 女性は

    झगडाको बेवास्ता गरेर ऊ अहिले साखिलो (/ साँचिलो / साखुल्ले) हुन खोज्छ । *साँचिलीसाखिल्ली

  • 客はそのことを何も分からなかった

    पाहुनाहरूले यसमा केही बुझ्न सकेनन् ।

  • 私たちのもとに五つのパンと二匹の魚の他は何もない

    हामीहरूसित पाँच रोटी र दुई माछासिवाय अरू केही छैन ।

  • この件に関して彼は何も喋らなかった ’

    यस विषयमा उसले केही भनेन ।

  • 彼女は何も言わないで出て行った

    उनी स्वाट्ट (/ चुपचाप / केही नभनिकन) निस्केर गइन् ।

  • 圧力に直面しただうずくまって何もしないでいるわけにはいかない

    दबाबको बेला हामी ल्याकलुरुक परेर चुपो लागी बस्न सक्दैनौं ।

  • 余計なことは何も聞きたくない。今もこれからもだ ’

    दायाँ–बायाँ केही सुन्न चाहन्नँ । न अहिलन कहिल्यै ।

2. 〔特に〕

  • 何もそれが本当だと言うわけではない ’

    त्यो सत्य हो भनेको त होइन ।

  • 何もこんな遅くに外出する必要はないだろう

    यत्ति धेरै अबेलमै निस्कनु पर्छ भन्ने छैन होला नि ।

  • 何も私だけが悪いんではない

    मैले मात्र गल्ती गरेको त होइन नि ।