UNOES 日本語・ネパール語辞典用例つき・無料

何も彼も

  • 何も彼も忘れたい

    अब म सबै कुरा बिर्सन चाहन्छु ।

  • 何も彼も聞いた

    मैले सबै कुरा सुनेछु ।

  • 何も彼もぶちまけようかな

    म मनको सबै कुरा पोखिदिऊँ (/ झोकिदिऊँ) ।