UNOES 日本語・ネパール語辞典用例つき・無料

何者

  • 人間とは何者だ

    मानिस के हो?

  • 彼は何者ですか

    ऊ को हो? ; उनी हो हुन्? ; उहाँ को हुनुहुन्छ?

  • 一体この私が何者なのでしょう

    म को (/ के) हुँ र?

  • 君は自分が何者だと思ってるんだ

    तिमीले आफूलाई के ठानेको हँ?

  • その部屋には何者もいなかった

    त्यो कोठामा कोही पनि थिएन ।

  • 何者かが金を持ち去った

    कसैले त्यो पैसा लगेछ (/ टिपेछ) ।