何しろ
anyhow; जे भए पनि ; जस्तो सुकै होस् (/ भए पनि) ; आखिर ;
何しろ話してごらん
जे (/ जस्तो) भए पनि आफ्नो मन पोखाऊ ।
彼は扱いにくい,何しろ頑固だ
ऊसित व्यवहार गर्न निक्कै गाह्रो, नहोस् पनि कसरी, ऊ अट्टेरी छ ।