UNOES 日本語・ネパール語辞典用例つき・無料

何より

more than anything; सबैभन्दा ; सबैभन्दा बढ्त ; प्रथमतः ;

  • 無事到着されて何よりです

    जे भए पनि तपाईं सुरक्षित पुग्नुभएकोले मलाई खुशी लाग्यो ।

  • 何よりもまず病気を治すことだ

    सबभन्दा पहिला (/ जे भन्दा पनि) तिमी निको हुनुपर्‍यो ।

  • チョコレートが何よりも好きだ

    मलाई चकलेट सबभन्दा धेरै मन पर्छ ।