何十年
1. years; दशकहरू ;
何十年前に
दशकौंअघि
その後の何十年かの間
त्यसपछिका दशकहरूमा
連語
何十年も
何十年も立っていた大木が倒れた
दशकौं पुरानो एक विशाल रूख ढल्यो ।
彼らがそう言ってもう何十年も経ったんだ ’
तिनीहरूले त्यसो भन्दै आको वर्षौं (/ दशकौं) भइसक्यो ।
何年何十年もたってから結核が発病する人もいれば一生発病しない人もいる
कसैलाई वर्षौं वा दशकौं पछि मात्र क्षयरोगले संक्रमण गर्छ भने कोहीलाई जीवनभर त्यसको संक्रमण हुँदैन ।