何年
1. 〔年数〕
何年にも渡る苦労 ’
वर्षौंको दुःख
何年にも及ぶ反対にも関わらず
वर्षौंको विरोधको बावजूद
何年にも渡って生き延びた
तिनले वर्षौंसम्म आफ्नो ज्यान जोगाउन सकिन् ।
彼は何年分もの食料を貯蓄した
उनले वषौर्ंसम्म पुग्ने अन्न थुपारेर राखेका थिए ।
何年か前に一度東部山岳地方を歩いた時のことだった
केही वर्षअघि एकपल्ट पूर्व पहाडतिर डुल्दाको कुरा हो ।
連語
何年も
何年もの間
धेरै वर्षसम्म ; सालौंसाल
何年も後
वर्षौपछि ; धेरै वर्षपिछ
何年もこの時を待って来た
वर्षौंदेखि हामी यो समयको पर्खाइमा थियौं ।
何年も彼を支えてきました ’
वर्षौंदेखि उसलाई साथ दिइरहेकै छु नि ।
何年もお前が欲しがっていたものもそれだろうに ’
वर्षौंदेखि तैंले चाहेको पनि त्यै हो क्यारे
2. 〔年度〕
彼が死んだのは何年だっけ
ऊ मरेको कुन साल हो क्या रे