何日
1. 〔日数〕
自分の死の何日か前
आफ्नो मृत्युको केही दिनअघि
何日も収集されていないゴミの山
धेरै दिनदेखि नउठाएको फोहरको थुप्रो
それを終えるのに何日かかりますか
त्यो सिध्याउन कति दिन लाग्ला?
何日も待っていた
म धेरै दिन (/ दिन बिराएर) पर्खिइरहेँ ।
君を何日も見かけなかったがどこに隠れていたのかい
तिमी यतिका दिन देखिएनौ नि, कहाँ अस्ताएका (/ लुकेका / छिपेका) थियौ?
2. 〔月日〕
今日は何日(グレゴリ暦の場合)でしたっけ
आज कति गते (तारिख) हो?
*कुन गते (तारिख)とは言わない