何の
1. 〔疑問〕 what; के ; केको ;
何の御用ですか
केको काम छ?
「今こそ時だ」「何の?」
“समय अहिल्यै हो!” “केको समय?”
2. 〔強調〕
それはもう痛いの何のって
कस्तो (/ कत्ति) दुःख्यो!
「それ気に入った?」「気に入ったの何の」
“तिमीलाई यो मनपर्यो?” “साह्रै मनपर्यो ।”
3. 〔否定詞を伴って〕
何のためらいもなく
कुनै अप्ठ्यारो नपरेर (/ नमानीकन) ; नहिचकिचाईकन
何の理由もなく突然に
कुनै कारणैविना अकस्मात्
何の答えもなかった
केही जवाफ आएन ।
何の価値もない
कुनै मूल्य छैन ।
彼らは何の呵責も覚えない
तिनीहरूलाई कुनै पछुतो लाग्दैन ।
今行って何の役に立つだろう
त्यहाँ अहिले गएर केही फाइदा छैन ।
それとは何の関係もありません
त्यससित केही संबन्ध छैन ।
その件については何の異議もない
त्यो विषयमा मेरो कुनै आपत्ति छैन ।
私たちは何の役にも立たない奴隷です
हामी नालायक दास हौं ।
4. 〔なにほどの〕
何のことはない。大きな赤ちゃんだ
बालक ठूलोबाहेक अरू केही होइन ।
*他人の赤子に गरुँगो 「重たい」を使うと失礼