何等
1. 〔いかなる〕
何等の時も +否定形;
जुनसुकै बेलामा पनि ; कहिल्यै सुखदुखमा पनि ;
何等の状況でも
जुनसुकै पनि अवस्थामा ; सुखदु:खमा पनि ; सबै अवस्थामा पनि
何等のものも彼を止めることはできなかった
कुनै (पनि) कुराले उसलाई रोक्न सकिएन ।
2. 〔少しも〕
心配する必要は何等ありません
चिन्ता गर्ने केहीको खाँचो हुँदैन ।
少年は何等恐れなかった
सानो केटोलाई अलिकति पनि डर लागेन ।
少しも知らなかった
मलाई त केही थाहा थिएन ।
そんなことは何等気にならない
त्यस्तै कुराको म वास्तै गर्दिनँ नि ।
米が何等もない,何を食べよう
चामल एकजात छैन, के खाने होला!