何等かの
1. some; somehow; कुनै ; कुनै न कुनै ;
何等かの理由で
कथङ् कुनै कारणवश
何らかの特殊な力
केही विशेष शक्ति
別の何等かの時に
अर्को कुनै समयमा
何等かの確固とした行動を取る
कुनै ठोस कदम चाल्नु
何等かの理由で彼が家に戻らなければ君はどうするのかい
कसै (/ कुनै किसिमले) ऊ घर फर्केन भने तिमी के गर्छौ
彼はいつも何等かのものを読んでいる
ऊ सधैं केही न केही पढिरहेछ । ; ऊ सधैं थोरै (/ अलिकति) भए पनि पढिरहेछ ।
彼は仲間一人一人が何等かの面で自分よりも勝っていることを認めた
तिनले हरेक सँगी कुनै न कुनै तरिकामा आफूभदा श्रेष्ठ छन् भनेर स्वीकारे ।
それは私たちにとって何等かの助けになる
त्यसले हामीलाई कुनै न कुनै तरिकामा मदत गर्छ ।
彼女は自分の必要が何等かの形で満たされて来たことを証言している
तिनले कुनै न कुनै तरिकाले आफ्ना आवश्यकताहरू पुरा गरिएका छन् भनी गवाही दिन्छिन् ।
だれでも何等かの形で試練を受ける
कुनै न कुनै रीतिले सबैको जाँच हुनेछ ।