-なんて
家なんてどこにもないし,食べるものをろくにない
घर त छैन–छैन, खाना पनि नखानू?
幾ら稼ぐなんて君に何が分かる
कति कमाउँछु, तिमीलाई के थाह?
あんなずる賢い奴の話なんてする気にもならない
त्यस्तो धूर्त स्यालको के कुरा गर्नु!
彼がそんなに病気だったなんて知らなかったよ
ऊ त्यति बिमारी थियो भनेर मलाई थाहा थिएन ।
だれも君に僕の人生を指図しろなんて言ってないだろ
मेरो जीवनमा दखल दिन तिमीलाई कसले अह्रायो?
あらびっくり!あなたたちもそうだなんて
अचम्म! तिमीहरू पनि त्यही हगि?
先ず,彼らはタバコを吸うなんてことはないし,その名前すら聞かれない
पहिलो कुरा, तिनीहरूले चुरोट खान त परै जाओस् यसको नाम समेत लिंदैनन् ।
「ねえ,私たち二人だけで行きましょ」「君たちだけ行くなんて冗談でしょ!」
“ओइ, यहाँ सुन् त, हामी दुईजना मात्र जाऊँ!” “ कहाँ तिमीहरू मात्र जाने!”