UNOES 日本語・ネパール語辞典用例つき・無料

何て

1. 〔何という〕

  • 何て嬉しいんだ

    कस्तो मज्जा!

  • 何てことを言うの

    कस्तो कुरा गरेको? ; के कुरा गर्नुभा यस्तो!

  • お前は何て奴だ!

    तँ चाहिँ गइस् अब!

  • 何て素晴らしいんだ,その頃に村へ出掛けるのは!

    आहा! रमाइलो हुन्छ त्यस बेला गाउँको सानो यात्रामा जाने ।

  • 何て美しい人だろう

    कस्ती सुन्दरी व्यक्ति!

  • この石は何て重いんだろう

    यो ढुङ्गा त कत्ति गरुँगो छ!

2. 〔何〕

  • 何てことのない問題

    केही न केको समस्या

  • それで君は彼に何て言ったの

    त्यसो भए तिमीले तिनलाई के भनेको?

  • 彼は何てことないよ。食べ過ぎて具合が悪いだけだ

    उसलाई खास केही भएको छैन, खाईबिसन्चो (/ खाईकुपथ) मात्र हो ।

  • 何てったって夏はビールが一番だ

    अरूले जे भने पनि गर्मीमा बियर पिउन बेस हुन्छ ।

  • 彼にとってこれだけの仕事は何てことのないことだ

    उसको लागि यति काम त बायाँ हातको खेल हो ।

  • 違うよ。彼らはしょっちゅう来るし,行っちゃえば何てことなくなる。うんざりするのは僕の兄貴なんだ

    हैन । तिनीहरू त आको आइ छन् नि । उनीहरू नगइन्जेल मात्र हो अलिक दिक्कलाग्ने, गएपछि त सब ठीक भइहाल्छ । हत्तु पार्ने त मेरो त्यो केहीं नभाको दाइ हो नि ।