何と
1. 〔疑問〕
これ,何と言いますか
यो के भन्छ?
弟のことは何としたものか
भाइको विषयमा के गर्ने (/ गर्दा हुन्छ होला)?
何ということなく彼は疎遠になった
उहाँले त्यतिकै (/ विनाकारण) मलाई माया मार्नुभयो । ; उहाँ मबाट त्यत्तिकै (/ विनाकारण) टाढिनुभयो ।
2. 〔感嘆〕
この石は何と重いんだろう
यो ढुङ्गा त कत्ति गरुँगो छ!
何と嬉しいんだ
कस्तो मज्जा!
何と美しい人だろう
कस्ती सुन्दरी व्यक्ति!
何と言う祝福だ
कस्तो आशिष्!
何と言う兄弟なんだ,君は?
हैन तिमी कस्तो दाइ?
それも何と彼らはただで働くではないか!
त्यति मात्र कहाँ हो र, तिनीहरू सीत्तैंमा काम पो गरेका हुन्!
何と素晴らしいんだ,その時期に村へ出掛けるのは!
आहा! रमाइलो हुन्छ त्यस बेला गाउँको सानो यात्रामा जाने ।
その重さは何と57㌔もあった
उसको झिलम मात्रै ५७ किलोको थियो!