何とか
1. 〔どうにか〕 somehow; कुनै किसिमले ; बल्ल / बल्लबल्ल ;
家計を何とか切り盛りする
जसोतसो (/ जिउँतिउँ / जसरीतसरी) घरखर्च चलाउनु (/ धान्नु)
何とか学校は出た
उनले सकीनसकी (/ कनीकुथी / जसरीतसरी / बल्लातल्ल) पढाइ सकाए ।
何とか切り抜けられますよ
कुनै किसिमले सहन सक्छु ।
何とか間に合った
कुनै न कुनै भ्याउन सकेँ ।
何とか宿題を仕上げた
मुश्किलले होमवर्क सकाएँ ।
一人の老人が坂を何とかかんとか上っていた
एक जना वृद्ध सकिनसकी उकालो चढिरहेका थिए ।
何とかかんとか今日一日を過ごさなくては
जसोतसो आजको दिन बिताउनु छ ।
人生浮き沈みがあっても何とかなるものさ
जीवनमा माथितल भए तापनि बल्ल मिलिहाल्छ ।
何とかかんとかこうやって夕方までに私たちはチャオジャハリに着いた
बल्लबल्ल यसरी बेलुकासम्ममा हामी चौजहारी पुग्यौं ।
私は今まで何とか生き延びてきた
मैले अहिलेसम्म जसोतसो गरी बाँचेकि छु ।
何とかあの女と手が切れた
जसोतसो (/ कसो–कसो) गरेर बल्लतल्ल त्यो आइमाइबाट हात झिक्न सकेँ ।
何とかして家の費用を賄っている
ऊ तानतुन (/ जेनतेन) गरेर घरखर्च पुऱ्याउँदै छ । ; ऊ जसोतसो कामचलाउ मिलाएर घरखर्च पुऱ्याउँद छ ।
何とかして彼を明日来させていただけますか
कसै गरी (/ केही गरे पनि) उसलाई भोलि पठाइ दिनुहोला ।
道中あなたに必要なものは私たちが何とかしますよ ’’
बाटोमा तपाईंलाई चाहिने कुराको बन्दोबस्त हामी मिलाईदिन्छौं ।
2. 〔なんでもよいから何か〕 कुनै पुकारले ; जसोतसो ; येनकेन ; कसो–कसा ;
何とかしていただけませんか
केही नै केही गर्न सक्नुहुन्न र
何とか忠告してあげなさい
जे भए पनि सल्लाह गरिदिनोस् न ।
3. 〔名前をはっきり言わないとき〕
何とかいう人
फलानो व्यक्ति
何とかいう物
फलानो चीज
何とかという人どこに住んでたっけ ’
ऊ कहाँ बस्छके–रे–पो–नाम
彼の病気精神的何とかってやつよ
ऊ मानसिक के रोगी भन्छ क्या रे ।
何で破門とか何とかって話を持ち出すんだよ?
तँलाई बहिष्कार–सहिष्कारको कुरा किन गर्नुपऱ्यो