何とも
1. 〔強調して〕
何とも楽しかった
कति मजा भयो!
何ともお気の毒です
म त तपाईंको लागि कति पीर मान्छु ।
2. 〔否定して〕
川に落ちたが何ともなかった
ऊ नदीमा खसे तापनि उसलाई केही भएन ।
これぐらいの暑さなぞ何とも思わない
यति गर्मी त मलाई केही पनि लाग्दैन ।
妹が私ひとりに用事をさせていることを何とも思われないんですか
मेरी बहिनीले सेवामा मलाई एक्लै छोडेकी तपाईं विचार राख्नुहुन्न?
もちろん彼は働き者よ,でもその素行を見ると何ともねえ・・・
हुन त ऊ मेहनती छ तर उसको बानीबेहोरा हेर्दा त खै के भन्ने!