何となく
1. somehow; कता / कतै ; केही ;
何となく彼は虫が好かない
उनीसित मलाई कस्तो कस्तो लाग्छ ।
彼女とは何となくフィーリングが合わない
उनीसित त मन मिल्दैन कि कुन्नि ।
落ち着きがないと何となく自信がなく見える
निर्धक्कपन नदेखिंदा केही मात्रामा विश्वस्तताको कमी भएको देखिन्छ ।
カトマンズは何となく懐かしく人の温もりがある街のように見えた
काठमाण्डौ मीठा सम्झनाहरूको भाव अथवा केहि मानुषिक भाव आउने नगर जस्तो लाग्यो ।