UNOES日ネ辞書日本語⇄ネパール語辞書

尚/猶

1. 〔まだ〕 still; yet; अझ ;

  • いうことを尚も聞かないのか! ’

    तँ अझ (/ फेरि) पनि भनेको सुन्दैनस्

  • 尚幾らでもある

    अझ धेरै (/ प्रशस्टै) छ ।

  • 出発の時が来ても尚彼は迷っていた

    जाने बेला आइसके तापनि ऊ अझै दोधारमै थियो ।

  • 尚も懲りないらしい

    अझ (/ फेरि) पनि यसले उसलाई सच्चाउन सकेन जस्तो छ ।

  • 金があっても尚幸せではない

    पैसा भए तापनि ऊ अझै (/ अझ पनि) दुःखी छ ।

2. 〔更に〕 still more; further; अझ ; बढी ;

  • 病院に連れて行ったらなお悪くなった

    अस्पताल राखेपछि ऊ अझ (/ झन्) सिकिस्त भयो ।

  • 早ければ早いだけ尚良い

    ज्ति छिटो हुन्छत्यतिकै राम्रो हुन्छ ।

  • 尚一層悪いことに彼は死んだ

    अझ नराम्रो कुरा के छ भनेऊ मऱ्यो ।

  • 師は尚もこう言われた

    गुरूले थप यसो भन्नुभयो ।

  • この方が尚良い

    योचाहिँ झनै राम्रो ।

  • ~に尚(一層)貢献する ~

    मा थप योगदान पुऱ्याउनु

  • 尚多くの会館建設が進行中です

    अहिले अन्य भवन निर्माण कार्य प्रक्रियामा छन् ।

  • 君がいれば尚のこと良いだろう

    तिमी भयौ भने झनै राम्रो ।

  • 君の仕事も悪いが私の仕事は尚悪い

    तिम्रो काम नराम्रो छ तर मेरो काम झन् नराम्रो छ ।