UNOES 日本語・ネパール語辞典用例つき・無料

治る

〔人が〕 recover; get well; निको हुनु ; स्वास्थ्यलाभ गर्नु ; वापस पाउनु ;〔病気が〕 be cured; निको हुनु ; बापस हुनु ;〔傷などが〕 heal; निको हुनु (/ गर्नु) ;

  • なかなか治らない病気

    हतपती जाती (/ निको) नहुने बिमारी

  • 治る見込みのない病気

    जाती (/ निको) नहुने रोग

  • 風邪は治りましたか

    रूघा निको भयो?

  • 傷は自然に治った

    घाउ आफै (/ त्यत्तिकै) निको भयो ।

  • 病院から戻って数日以内に病人は治った

    अस्पतालबाट आएको केही दिनमै बिरामी तङ्ग्रियो (/ निको भयो) ।