UNOES日ネ辞書日本語⇄ネパール語辞書

直る

1. 〔訂正される〕

  • 看板の間違いはまだ直っていない

    सूचनापाटीको भूल अझै सुधारिएको छैन ।

2. 〔きちんとなる〕

  • 一生その癖が直らなかった

    उसले त्यो बानी जिन्दगीभरि हटाउन सकेन ।

  • 遊ぶと彼の機嫌は直ったものだ

    उनीसित खेल्नाले उनको मुड ठीक हुन्थ्यो ।

3. 〔修繕される〕

  • これはとても直りません

    यो बनाउन सकिदैन ।

  • 春には壊れた家も直っていた

    बसन्तसम्म त भाँचिएको घर पनि मर्मत गरिएको थियो ।

  • これは直らない

    यो मरम्मत हुन सक्तैन । ; यो बन्दैन ।