直す
1. 〔訂正する〕 correct; सुधार्नु ; सुधार (/ ठीक) गर्नु (/ पार्नु) ; सपार्नु ;
記事の誤りを直す
लेखमा भएका भूलहरू (/ गल्तीहरू / त्रुटिहरू) सुधार्नु (/ सपार्नु / सच्याउनु / ठीक पार्नु) ; लेखबाट कमजोरीहरू हटाउनु
2. 〔きちんとする〕 ठीक गर्नु (/ पार्नु) ; सपार्नु ;
人の悪い癖を直す
कुनैको बानी (/ व्यावहार) सपार्नु (/ सुधार्नु / उपयुक्त बनाउनु)
ベッドがずれているので直してくれませんか
खाट नमिलेकोले मिलाइदिनुहुन्न
ネクタイが曲がっているから直してあげよう
तपाईंको टाइलाई सीधा (/ सोझो) पारिदिऊँ ।
化粧を直しに行った
उनी सिंगार मिलाउन गइन् ।
その癖は直さなくてはいけない
त्यो बानी सुधार्नु (/ सच्च्याउनु / ठीक पार्नु) पर्छ ।
彼らは世の不正を直すために立ち上がった
उनीहरू संसारको अन्याय सच्याउन खडा भए ।
彼は機嫌を直してくれなかった
ऊ ठुस्स परेर बसिरह्यो ।
3. 〔修繕する〕 repair; mend; fix; बनाउनु ; मर्मत (/ जीर्णोद्वार) गर्नु ; सपार्नु ; ठीक पार्नु ; सँभार्नु ;
古い靴底を直す
पुरानो जुत्तामा तलुवा हाल्नु
職人が機械を直した
मिस्त्रीले मेसिन सुधाऱ्यो (/ बनायो / मरमत गऱ्यो) ।
時計(車)を直してもらった
घडी (गाडी) बनाइयो (/ मर्मत गराइयो) ।
4. 〔変え改める〕 change; alter; बदलिनु ; फेर्नु ;
計画を一部直す
योजनाको केही भाग फेर्नु (/ सुधार्नु / परिवर्तन गर्नु)
5. 〔翻訳する〕 translate; अनुवाद गर्नु ; बदलनु ;
この文を日本語に直しなさい
यो वाक्यलाई जापानीजमा अनुवाद गर ।
6. 〔換算する〕 convert into~; ~ मा बदलनु (/ बदलिनु) ; परिवर्तन गर्नु ;
円に直すと
यनमा
ルピアをドルに直す
रूपियाँलाई डलरमा बदलिनु (/ परिवर्तन गर्नु)