等閑
1. disregard; negligence; निछाइ ; अल्छीपन ; हेलचक्र्याइँ ; बेवास्ता ; लापरवाही(पन) ; असावधानी ;
連語
等閑にする
家庭(仕事)を等閑にする
ऊ परिवारको (कामको) बेवास्ता (/ उपेक्षा) गर्छ । ; ऊ परिवार (काम) निछाउँछ ।
問題(健康)は等閑にできない
समस्याको (स्वास्थ्यको) हेलचक्र्याइँ (/ बेवास्ता) गर्न सकिँदैन ।