UNOES日ネ辞書日本語⇄ネパール語辞書

並べる

1. 〔隣り合って置く〕 place~ by the side of_ (/ side by side with_; ~ लाई राम्ररी राख्नु ;

  • 肩を並べて走った

    हामी काँधमा काँध मिलाएर दगु्यौ ।

  • 二人は教室で机を並べていた

    दुईजना कक्षामा सँग–सँगै बस्थे ।

  • ありとあらゆる贅沢品が所狭しとテーブルに並べられていた

    हर किसिमका विलासी चीजबीचहरू बाट टेबल भरिभराउ हुन्थ्यो ।

  • 注意深く並べられた数の石が一つの模様や絵を作り上げている

    々होसियारीसाथ राखिएका ती पत्थरका टुक्राहरू मिलेर कसरी पूरा तस्विर बनेको छ ।

2. 〔列にして置く〕 एक पंक्तिमा मिलाएर राख्नु ;

  • 本(薪)を並べて置く

    किताबहरू (दाउराहरू) चाङ मिलाएर राख्नु

  • いすを横に列に並べる

    दुई पंक्तिमा मेच राख्नु

3. 〔必要な配置にする〕

  • 食卓に食器を並べる

    टेबल तयार पार्नु

  • 客間のいすを具合よく並べる

    बैठकमा कूर्सिहरू सजाएर राख्नु

  • 本棚に本を並べる

    दराजमा किताब सजाएर राख्नु

  • ぶ厚い本を棚にどんどん並べていった

    उसले मोटा किताबहरू दराजमा ढ्याकढ्याक राख्यो ।

4. 〔比較する〕 ~ सित तुलना गर्नु ;

  • 成績では友人と肩を並べている

    उसको पढाइ साथीको तुलनामा उस्तै उस्तै छ । ; पढाइमा उसको साथी जति राम्रो छ ऊ पनि त्यत्तिकै छ ।

5. 〔列挙する〕

  • 証拠を並べる

    प्रमाणको पंक्ति बनाउनु ; प्रमाणको पंक्तिबद्ध गर्नु

  • 不平を並べる

    गुनासो पोखाइराख्नु

  • 美辞を並べて彼女の機嫌を取ろうとした

    उसले नाना प्रकारले चिप्लो घसेर उनलाई फकाउन खोज्यो । ; उसले नाना प्रकारका अलंकृत (/ मीठा—मीठा / चिप्ला) शब्द चलाएर उनलाई फकाउन खोज्यो ।