並ぶ
1. 〔列を作る〕 लाममा उभिनु ; लाइन लाग्नु ;
列に並ぶ
एउटा पंक्तिमा (/ लहरमा / लाममा) उभिनु (/ खडा हुनु)
子供たちを並ばせる
बच्चाहरूलाई एक लाइनमा राख्नु (/ उभ्याउनु / खडा गराउनु)
車が何キロも並んでいた
गाडीहरू कति किलोमिटरसम्म लामो लाम (/ लाइन) लागेर बसेको थियो ।
初めは列に並んで行ったがそのうちに散り散りになった
शूरूमा त हामी पंक्तिमै मिलेर गऱ्यौं तर पछि त तितरवितर भयौं ।
2. 〔隣り合う〕
連語
並んで
彼らは横に並んで歩いた
तिनीहरू साथमा–साथ (/ काँधमा काँध) मिलेर हिँडे ।
彼の横に並んでください
उहाँसँगै बस्नुस् ।
参道に偶像が並んで立っていた
मन्दिरको पेटीमा लस्करै मूर्तिहरू थिए ।
慣用表現
〔匹敵する〕
並ぶ者のない
अद्वितीय ; दोस्रो नभएको ; बेजोड ; नवीनतम
彼に並ぶピアニストはいない
उसको बराबरीमा आउने कुनै पियानोवादक छैन ।
人を裁く点で君に並ぶ者はいないよ ’
अरूलाई तौलन तिमीलाई कसले जित्छ