UNOES日ネ辞書日本語⇄ネパール語辞書

-ならない

1. 〔禁止〕 must not; should not; नहुनु ; निषेध गरिनु ;

  • 彼にそれを知らせてはならない

    त्यो उसलाई सुनाउनु हुँदैन ।

  • ここではたばこを吸ってはならない

    यहाँ चुरोट खान निषेध गरिएको छ ।

  • 落ち着きと自信過剰を混同してはならない

    निर्धक्कपन चाहिने भए तापनि अतिविश्वस्तता भनेको यस्तै हो भन्ठानेर झुक्किनु हुँदैन ।

2. 〔必要〕 must; have to; (have) got to; need to; ( गर्नु) पर्नु ; (गर्न) आवश्यक हुनु ; गर्ने आवश्यकता पर्नु ; (गर्न) चाहिनु ;〔義務 / 当然〕 should; ( गर्नु) पर्नु ; (गर्न) बाध्य (/ अनिवार्य) हुनु ; गर्ने बाध्यता पर्नु ;〔当然〕 ought to; ( गर्नु) पर्नु ;

  • 行かなければならない ’よりの方が弱い

    म जार्नुपर्छ (/ जानुछ) । *जानुपर्छजानुछ

  • 昔のように治療中ずっと寝ていなければならないということはない

    उहिलेझैं उपचार नसिद्धिञ्जेल पलङमा सुतिरहनुपर्छ भन्ने छैन ।

  • どうあっても行かねばならない

    जसरी (/ जे) भए पति जानै पर्छ ।

  • そのうち兵士たちは武器をぜんぶ捨てて去らなければならなくなるだろう

    चाँडै सेनाहरूको हतियारहरू छोडेर जान बाध्य हुनेछन् ।

  • 希望は信仰にとってなくてはならないものだ

    आशा विश्वासकै अभिन्न भाग हो ।

3. 〔仕方がない〕

  • 雨が降ったらどうにもならない

    पानी पऱ्यो भने म रोक्न सक्छु पानी पऱ्यो भने म केही गर्न सक्तिनँ ।

  • それはどうにもならない

    मैले जे गरे पनि केही हुने होइन ।

  • そんな事を気に病んでもどうにもならない

    त्यस्तो कुरामा चिन्ता गरे पनि केको काम

  • どうもそう思われてならない

    त्यसो नसोची बस्नै सक्दिनँ ।

  • 彼はどうにもならず出ていった

    बाध्यताले गर्दा उसले छोड्नुपऱ्यो ।

4. 〔できない〕

  • 我慢ならない

    अधीर ; अखानु ; असह्द्म ; दुस्सह ; आतुर

  • もう勘弁ならない

    मलाई अत्ति भयो ।

  • 我慢ならない男だ

    म ऊसँग सहनै सक्दिनँ ।