UNOES日ネ辞書日本語⇄ネパール語辞書

慣らす

1. 〔なじませる〕 accustom; habituate; आदत बसाल्नु ; (हावापानी सुहाउँदो) बानी पार्नु (/ गर्नु) ; अभ्यस्त बनाउनु ; ढाल्नु ;

  • 私の使い慣らしたペン

    बानी परेको कलम ; चलाउन सजिलो (भएको) कलम

  • 宮廷生活に慣らされる

    शाही रहनसहनमा ढाल्नु

  • よい音楽に耳を慣らす

    राम्रो संगीत सुन्ने बानी बसाउनु ; राम्रो संगीत सुन्नमा कानलाई बानी बसाउनु ; राम्रो संगीतसित कानलाई परिचित बनाउनु

2. 〔鍛える〕 अभ्यस्त गर्नु ;

  • いい音楽に耳を慣らす必要がある

    राम्रो संगीत बुझ्न आफ्नो कानलाई अभ्यस्त पार्नुपर्छ ।