均す
1. 〔平らにする〕 level; सम्म्याउनु ; सम्म गर्नु ;
土地を均す
जग्गा सम्म्याउनु (/ सम्म गर्नु)
鉄を打って均すこと
घनवर्धन ; धातुलाई पिटेर सम्मयाउने काम
2. 〔平均化する〕 average; औसत बनाउनु ; मध्यमान (/ हरदर) निकाल्नु ; हरदरमा हुनु ;
均して日時間は歩く
म दिनमा औसत (/ करिब) तीन घण्टा हिँड्छु ।