UNOES 日本語・ネパール語辞典用例つき・無料

習う

learn from~; ~ बाट सिक्नु ; शिक्षा लिनु ;

  • 彼らは絵を習う生徒たちだ

    तिनीहरू चित्र बनाउन अभ्यासरत (/ अभ्यासमा लागेका) विद्यार्थी हुन् ।

  • だれについて英語を習ったのですか

    तपाईंले कोसित (/ कसबाट) अंग्रेजी सिक्नुभयो?

  • ビスタ夫人のもとで踊りを習った

    मैले म्याडम विस्ताको सिको (/ देखासिकी गरेर नाचगान सिकेँ ।