UNOES日ネ辞書日本語⇄ネパール語辞書

倣う

1. follow (/ imitate) ~ ’ s example; ~ को नकल (/ अनुकरण / देखा–सिकी / सिको) गर्नु ; ~ को उदाहरण पछयाउनु ;〔やって覚える〕 learn; सिक्नु ; अभ्यास गर्नु ;〔倣わせる〕 make~follow; ढाल्नु ; घुलमिल पार्नु ;

  • 例に倣う

    उदाहरण (/ नमुना) पछ्याउनु ; उदाहरणको (/ नमुनाको) अनुसरण गर्नु

  • 母親に倣う子供

    आमाको पछिपछि जाने बच्चा ; आमालाई पछ्याउने बच्चा ; आमाको पछि लाग्ने बच्चा

  • 世の流行に倣う

    सांसारिक फेसनअनुसार ढाल्नु (/ घुलमिल पर्नु)

  • ~を自分の考え(意見)に倣わせる ’~~

    लाई आफ्नो विचारमा (मतमा) ढाल्नु (/ ल्याउनु) ; लाई आफ्नो विचारसित (मतसित) घुलमिल पार्नु

  • 時勢に倣わざるをえなかった

    उसले समयको लहरमा बग्नुभन्दा अरू केही गर्न सकेन ।

  • 反対勢力に倣っている

    ऊ विपक्षी समूहतर्फ ढल्केको छ । ; ऊ विपक्षी समूहप्रति झुकाव भएको छ ।

  • 私は世に倣うことはできない

    म संसारसित एकै चालको हुन सक्दै सक्दिनँ ।