慣れっこ
それは私たちネパール人には慣れっこになっていますからね
त्यो त हामी नेपालीहरूलाई बानी भइसक्यो नि त ।
彼の酷評には慣れっこになっている
उसको कठोर आलोचनासित मेरो बानी बसिससेछ ।
質素な食事には慣れっこになっている
सरल खानामा मेरो दु:खै छैन ।
それは私たちネパール人には慣れっこになっていますからね
त्यो त हामी नेपालीहरूलाई बानी भइसक्यो नि त ।
彼の酷評には慣れっこになっている
उसको कठोर आलोचनासित मेरो बानी बसिससेछ ।
質素な食事には慣れっこになっている
सरल खानामा मेरो दु:खै छैन ।