UNOES日ネ辞書日本語⇄ネパール語辞書

慣れる

1. 〔習慣になる〕 get (/ become) used (/ familiar) to; बानी हुनु (/ गर्नु / पर्नु) ; मिल्दो बनाउनु ;

  • 慣れない習慣 字:「慣れるのに時間がかかった習慣」

    बानी पर्न समय लागेको चलनहरू *

  • 慣れた道から帰る

    चल्तीको (/ बानी बसेको) बाटोबाट फर्कनु

  • 慣れない土地でいろんな病気にかかる

    नौलो ठाउँमा विभिन्न रोग लाग्नु

  • 私は飲み慣れていない ’

    मेरो पिउने बानी छैन ।

  • 少女は学校の環境に早く慣れた

    केटी विद्यालयको बातावरणमा छिटै रतियो (/ अनुकूल बन्यो / घुलमिल भयो / झ्याम्मि्यो) ।

  • のんびりすることにはだれでもすぐ慣れてしまう

    जसको पनि आराम गर्ने बानी परिहाल्न सक्छ ।

  • 度を重ねるうちに慣れてきた

    पटक–पटक (/ धेरै चोटि) गर्दा मलाई बानी बस्दैआएको रहेछ ।

  • 日常生活の変化や調整の必要を認めるのは最初大変だが本気で努力すれば新たな状況に慣れてくる

    दैनिक कामचर्यामा गरिएको परिवर्तन तथा छाँटकाँट स्वीकार्न सुरुसुरुमा गाह्रो हुनसक्छ । तापनिप्रयत्न गरेमा नयाँ स्थितिअनुसार काम गर्न सकिन्छ ।

2. 〔熟練する〕 become skilled in~; परिचित (/ बानी) हुनु ;

  • 慣れない手付きでダルバートを食べた は他人に対しては使わない方が無難

    मैले दालभात घिचेर खाएँ । *घिच्नु

  • 彼は慣れた手付きでナイフとフォークを操った

    उहाँले चक्कु र चिम्टा कुशलतापूर्वक चलाएर खाना खानुभयो ।

3. 〔ほどよくなる〕

  • 使い慣れたペン 〔愛用の〕

    चल्तीको (/ बानी बसेको) कलम ;मनपरेको कलम

  • 新しい靴がやっと足に慣れてきた

    बल्ल नयाँ जुत्तासित बानी बस्दै गयो ।